Main

बाम्का बजार आगलागी : १९ करोड क्षति, कसको कति ?

२५ जेठ, बाजुरा ।    बाजुराको बुढीगंगा नगरपालिका- ६ बाम्का बजारमा शुक्रबार भएको आगलागीमा १९ करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार आगलागीमा परी १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ बराबरको क्षति भएको छ । पीडित, प्रहरी, नगरपालिका र सरोकारवाला सबैले सहकार्यमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button