Main
वाईसीएलको नयाँ कार्यसमिति पदाधिकारीसहितले गरे शपथ बहिष्कार
२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) को नयाँ कार्यसमितिप्रति काठमाडौं जिल्लाका केही प्रतिनिधिले असन्तुष्टि जनाउँदै शपथ बहिष्कार गरेका छन् । नयाँ कार्यसमितिका २ सचिवसहितले शपथ ग्रहण समारोह बहिष्कार गरेका हुन् । नयाँ कार्यसमितिको सचिवमा निर्विरोध परेका सन्तोष गुरुङ, राज प्याकुरेलले शपथ बहिष्कार गरेका हुन् । त्यस्तै, निर्वाचन आयोग प्रमुख विमल प्रसाद…
– यस समाचारको श्रोत : Online Khabar हो ।