Main
प्रदेशस्तरीय हक्कीको उपाधि कोशीलाई
२५ जेठ, काठमाडौं । कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा भएको फाइनलमा कोशीले गण्डकी प्रदेशलाई ५–३ गोलले पराजित गर्यो । कोशीका लागि मनोज चौधरीले २ तथा प्रदीप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले समान १–१ गोल गरे । गण्डकीका अशिम बहिकले २ तथा पवन…
– यस समाचारको श्रोत : Online Khabar हो ।