Main
अनर ४०० फाइभजी एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले नयाँ अनर ४०० फाइभजी सिरिजको सुरुवात विश्वको सर्वोच्च शिखर सगरमाथाबाट गरेर इतिहास रचेको छ । यो विश्वकै पहिलो सार्वजनिक कार्यक्रमले अनरको साहसी दृष्टिकोण र नवप्रवर्तनको सीमालाई नाघ्ने प्रतिबद्धतालाई दर्शाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने सन्देश दिन खोजिएको हो । अनर…
– यस समाचारको श्रोत : Online Khabar हो ।