Main
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो साबित गर्नुस्
२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का पदाधिकारीलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले यस्तो प्रयास गरिरहेको बताए पनि ती शक्ति को हुन् भनेर खुलाएनन् । ‘अब कहीँ न कहीँ प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले…
– यस समाचारको श्रोत : Online Khabar हो ।