Main

शैलुङ अल्ट्रा रेस जेठ ३१ गते हुने

२६ जेठ, काठमाडौं । शैलुङ अल्ट्रा रेस २०२५ यही जेठ ३१ गते शनिबार रामेछाप जिल्लामा हुने भएको छ। सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार, नेपालको समन्वयमा हुने यस प्रतियोगितामा खुल्ला ५५ किमि र ५ किमिको दौड समावेश गरिएको छ। ५५ किमि दौड सांदी डाँडाबाट सुरु भई सैलुङ डाँडा, खाडादेबी मन्दिर, अग्लेश्वर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button