Main
‘सिटामोल’को पोस्टरले फिल्मबारे के बताउँछ ?
काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र करण नेपाली फिचर्ड छन् । दोस्रोमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र क्यारेक्टर लुक्समा प्रस्तुत छन् । तेस्रोमा सौगातलाई एक्लै फिचर्ड गरिएको छ । उनी बैशाखीको साहाराले निराश भावमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।