Main

‘खटाक’ भन्दै कपिल शर्माको शोमा फर्किए नवजोतसिंह सिद्धु

मुम्बई । अन्ततः, नवजोतसिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्समा आउने ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिनेछन्, जसको प्रोमो पनि रिलिज भइसकेको छ । खास कुरा के छ भने उनले अर्चना पूरन सिंहको कुर्सी खोस्ने छैनन्, बरु उनको छेउमा बस्नेछन् । यसको अर्थ पहिलो पटक कपिलको कार्यक्रममा एक होइन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button