Main
एसईईको औचित्य छ
एसईई परीक्षा अनिवार्य मूल्याङ्कनको विषय हो । यो चरण उत्तीर्ण गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरू कक्षा ११ मा भर्ना हुन पाउँछन् भने यही शैक्षिक योग्यताका आधारमा रोजगारीका क्षेत्रमा पनि प्रवेश गर्ने अवसर पाउँछन् । त्यसैले एसईई परीक्षा विद्यार्थीको शैक्षिक यात्रामा कोशेढुंगा हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।