Main

एचजेबीएल : अन्तिम खेलमा गोल्डेनगेट विजयी

२८ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई पराजित गर्दै फाइनलको लागि तयारी पूरा गरेको छ । यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको गोल्डेनगेटले सामाखुशीलाई ८२–५८ ले पराजित गरेको हो । लिग चरणमा गोल्डेनगेटको यो लगातार नवौं जित हो । ६ टोली सम्मिलित लिग डबल राउण्ड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button