Main
७ स्टाइलका हेयर स्कार्फ, कसरी चल्तीमा आयो ?
अहिले गर्मीमा धेरै युवतीले स्कार्फ लगाएको देखिन्छ । यस्तो स्कार्फको चलन यसअघि देखिएको थिएन । यो नयाँ शैलीको स्कार्फ कसरी प्रचलनमा आयो ? आजभोली बजारमा विभिन्न रङ र डिजाइनका स्कार्फहरू उपलब्ध छन्, जसले हेयर स्टाइललाई थप आकर्षक बनाउँछ । १. ट्रान्गल स्कार्फ हेयरस्टाइल पछिल्लो समय नेपालमा युवतीहरुमा ट्राइगल स्कार्फ हेयर स्टाइल एकदमै ट्रेन्डमा छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।