Main
यो साता ५.५ प्रतिशत बढ्यो हाइड्रोपावर, यी हुन् धेरै बढेका १० कम्पनी
३० जेठ, काठमाडौं । गत साता १.९६ प्रतिशत घटेको सेयर बजार यो साता ०.५६ प्रतिशत बढेको छ । गत साता २६४० अंकमा रहेको बजार यो साता २६५५ अंकमा कायम भएको छ । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ११.०६ अंक घटेको बजार सोमबार २३.१९ अंक बढ्यो । त्यस्तै मंगलबार २५.०७ अंक…
– यस समाचारको श्रोत : Online Khabar हो ।