Main
४०० प्राध्यापकले गरे अध्ययन बिदाको दुरुपयोग, त्रिविलाई २ अर्ब क्षति
प्राध्यापकहरू त्रिविको तलब खान्छन् अनि अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका विभिन्न मुलुकमा बसेर काम गर्छन् । अध्ययन बिदा सकिएपछि अन्तिममा उतै लुक्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।