Main

तीनकुने घटना : कसरी अघि बढ्छ सम्पर्कविहीन रवीन्द्र र धवलको प्रक्रिया ?

कानुनी रूपमा मिश्र र राणा फरार प्रतिवादी हुन् । हिरासतमा रहेका ३९ प्रतिवादीको आदेश बिहीबार आए पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले फरार रहेका मिश्र र राणाको हकमा केही बोलेको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button