Main

स्कटल्याण्ड टी-२०आई शृ्ंखला खेल्ने नेपाली टोली सार्वजनिक

३० जेठ, काठमाडौं । आउँदो आइतबारदेखि स्कटल्याण्डमा सुरु हुने स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको टी-२०आई शृंखला खेल्ने नेपाली टोली सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार साँझ टोली सार्वजनिक गरेको हो । पहिले बताएबमोजिम लिग २ खेलेको टोलीबाट २ खेलाडी बाहिरिँदा ३ भित्रिएका छन् । टी-२० टोलीमा लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button