Main

विपना ब्लोन र स्वस्थानी श्रेष्ठ राष्ट्रिय स्क्वासको फाइनलमा

३० जेठ, काठमाडौं । नेपालकी नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठ १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत महिला एकलको फाइनलमा पुग्न सफल भएका छन् । नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगितामा विपनाले सेमिफाइनलमा गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११–०, ११–४ अनि ११–३ ले हराइन् । त्यस्तै स्वास्थ्यानीले अस्मिता नगरकोटीमाथि ११–३, ११–५ अनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button