Main
एउटा झोलेको अनुभूति
हामीले झोले होइन नागरिक बन्नुपर्छ । आफ्नो अधिकार र कर्तव्य राम्रोसँग बुझ्नुपर्छ । त्यसलाई व्यवहारमा उपयोग गर्नुपर्छ। चाकरी होइन बहस गर्नुपर्छ । आलोचनात्मक चेत राख्नुपर्छ । नेताहरूले पनि झोले होइन, सशक्त र जिम्मेवार कार्यकर्ता बनाउनुपर्छ । जसले हाम्रो लोकतन्त्रको जग बलियो बनाउँछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।