Main
निर्वाचन प्रणालीका दोषबारे बहस आवश्यक : सभामुख घिमिरे
३१ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक…
– यस समाचारको श्रोत : Online Khabar हो ।