Main
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा (तस्वीरहरु)
३१ जेठ, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केहि ढिला भएको बताए । यसै गरि अन्य निर्माणाधिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।