Main
रेखा सम्मिलित अबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि
३१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर रेखा पौडेल सम्मिलित अबुधाबी कन्ट्री क्लबले यूएई महिला लिग प्रथम डिभिजनको उपाधि जितेको छ । यूएईमा लिग खेलेको पहिलो अवसरमै रेखा अबुधाबीबाट उपाधि जित्न सफल भएकी छन् । अबुधाबीको भने यो लगातार ११औं उपाधि हो । अबुधाबीले ७ खेलमा ७ वटै जितसहित २१ अंक जोडेर च्याम्पियन बनेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।