Main
जिल्लाव्यापी वृहत खेलकुद : टेबलटेनिसमा प्राज्ना र अन्शुलाई स्वर्ण
३१ जेठ, काठमाडौं । काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत टेबलटेनिसमा काठमाडौं महानगरपालिका १७ की प्राज्ना महर्जन र काठमाडौं महानगरपालिका ११ की अन्शु खनालले शनिबार स्वर्ण जितेका छन् । गर्ल्स सिंगल्सको यु–१६ मा प्राज्ना र यु–१४ मा अन्शु पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ फाइनलमा प्राज्नाले कीर्तिपुर नगरपालिकाकी मिचुली महर्जनलाई तीन…
– यस समाचारको श्रोत : Online Khabar हो ।