Main
लगातार ५ दिन बढेको सुन आज स्थिर
२ असार, काठमाडौं । लगातार ५ कारोबार दिन बढेको सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । जेठ २७ गते प्रतितोला १ लाख ९० हजार रहेको सुन त्यसयता ७…
– यस समाचारको श्रोत : Online Khabar हो ।