Main
शौचालयलाई सुगन्धित बनाइराख्ने तरिका
भान्छा, कोठाभन्दा बढी सफा र सुगन्धित हुनुपर्छ शौचालय । सुन्दा अचम्म लाग्न सक्छ, तर शौचालयको सफाइ र सुगन्धले हाम्रो स्वास्थ्य, मनोदशा र घरको समग्र वातावरणमा ठूलो प्रभाव पार्छ । अहिले त शौचालय केवल व्यक्तिगत सरसफाइको ठाउँ मात्र होइन, कतिपयका लागि पत्रिका पढ्ने, मोबाइल स्क्रोल गर्ने वा एकछिन शान्तिको अनुभव गर्ने निजी कोठा बनेको छ। यस्तोमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।