Main
‘नेपथ्य’को अमेरिका टूर सकियो, ग्रिन्सबोरोमा गुञ्जियो ‘यो जिन्दगानी’
ग्रिन्सबोरो (नर्थ क्यारोलाइना) । कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य…।’ चर्को आवाजकै बीच सहयोगी कलाकारहरू ध्रुव, सुविन, नीरज, शान्ति र दिनेश झुकेर नमस्ते गर्दै मञ्चबाट बाहिरिए । दर्शकको माया देखेर भावुक गायक अमृत भने केही बेर अडिएर मात्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।