Main

टेबलटेनिस खेलाडी प्राज्नालाई आरम्भको सम्मान

२ असार, काठमाडौं । गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ । विद्यालयका कक्षा कप्तान तथा विद्यालयका लागि विद्यालय लिडर गरी ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापन गरिएको कार्यक्रममा प्राज्ना नगद १५ हजारसहित सम्मानित भइन् । दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा २ पदक जितेकोमा प्राज्नालाई सम्मान गरिएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button