Main
भारतले इरानमा रहेका आफ्ना विद्यार्थी सुरक्षित स्थानमा सार्यो
३ असार, काठमाडौं । इजरायलको आक्रमण तीव्र भएपछि भारतले इरानमा रहेका आफ्ना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । दुवै देशसँग सम्बन्धमा रहेको भारतले इजरायली आक्रमणबाट जोगिन आफ्ना विद्यार्थीहरुलाई इरानकै सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । केही विद्यार्थीलाई इरानस्थित भारतीय दूतावासको सहयोगमा इरानकै सुरक्षित स्थानहरूमा सारिएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।