Main

गुगलको तयारी : अब स्मार्टवाचमा भूकम्पको पूर्वसूचना

गुगलले आफ्नो स्मार्टवाच प्लाटफर्ममा पनि अब भूकम्पको पूर्व चेतावनी अर्थात् अलट सुविधा उपलब्ध गराउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले आफ्नो Wear OS अपरेटिङ सिस्टममा नयाँ Early Earthquake Alerts फिचर थप्ने योजना बनाएको छ । पछिल्लो रिपोर्ट अनुसार, यो सुविधा गुगल प्लेको जून २०२५ संस्करण (ख२५.२१) मार्फत लन्च हुँदैछ । यो निर्णयले वेयर अपरेटिङ सिस्टमलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button