Main

‘टेक एन्ड पे’ प्रावधान राखेर अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागे : इप्पान

साढे दुई दशकमै २ हजार ९ सय मेगावाट विद्युत् उत्पादन गर्न सफल निजी क्षेत्र सिध्याउने खेलमा सरकार, अर्थ मन्त्रालय र स्वयं अर्थमन्त्री पौडेल लाग्नु देशकै लागि विडम्बना भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) अध्यक्ष गणेश कार्कीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button