Main
सदस्य सचिवलाई ‘बाइपास’ गरेर बालेनले बोलाए समिति बैठक
३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्ने भएका छन् । स्रोतका अनुसार शाहले असार ४ गते (भोलि) ११ बजे बस्नेगरी बैठक बोलाएका हुन् । समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरू नविन मानन्धर, नवराज…
– यस समाचारको श्रोत : Online Khabar हो ।