Main
छत्रकोट गाउँपालिकाले एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख ५१ हजार पुरस्कार दिने
४ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पालिकाले आर्थिक वर्ष २०८२/०८३ सालको लागि प्रस्तुत नीति कार्यक्रम अनुसार शैक्षिक सत्र २०८१ को एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो । गाउँपालिकाले ४ जीपीए प्राप्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।