Main
छत्रकोटले ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता दिने
४ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘स्थानीय सरकार सारथी’ कार्यक्रमअन्तर्गत ५० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति कार्यक्रममा समाजका ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका नागरिकहरूलाई सम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्य लिएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।