Main
धोएको मुला जस्तो पार्टी भेटिँदैन, विधान महाधिवेशनअघि नेतृत्वको विषयमा विभाजित नहोऔं : पौडेल
४ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् । एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने र विभाजित हुने काम नगर्न आग्रह गरे । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भने, ‘विधान महाधिवेशनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।