Main
बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघ्यो
४ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो रकम ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने विकास बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ४० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन…
– यस समाचारको श्रोत : Online Khabar हो ।