Main

निको भएपछि परीक्षामा जुटिन् रचना रिमाल

काठमाडौं । निको भएपछि गायिका रचना रिमाल बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसकी विद्यार्थी रहेकी रचनाले परीक्षामा भाग लिएकी हुन् । आन्द्राको संक्रमण भएपछि उनले केही दिन ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गरेकी थिइन् । शनिबार डिस्चार्ज भएकी उनले घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button