Main
बागमतीमा व्यक्तिको नाम र घरै तोकेर बजेट बिनियोजन
बागमतीको बजेटमा युवराज चौधरीको घरदेखि चन्द्रसिंह चौधरीको घरसम्मको सडक स्तरोन्नति, हरि लामाको घरछेउदेखि भक्तबहादुर मल्लको घरसम्म ८० मिटर सेयर वाल निर्माण जस्ता व्यक्तिको नाम र घरै तोकेर थुप्रै योजना ल्याइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।