Main

टेस्ट क्रिकेट खेल्ने सपना पूरा गर्न ‘एभरेष्ट चढिरहेको’ नेपाल

४ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भविष्यमा टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहितको योजनालाई सार्वजनिक गर्दै आइसीसीको पूर्ण सदस्यता प्राप्त गर्नका लागि ‘एभरेष्ट चढ्ने’ संकल्प व्यक्त गरेको छ। संघले एक दिन लर्ड्स मैदानमा इङ्ल्यान्डसँग टेस्ट खेल्न पाउने सपना बोकेको बताएको छ। हाल नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसोसिएट सदस्य रहेको छ र टेस्ट क्रिकेट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button