Main
चीनको प्रारम्भिक रिपोर्ट- दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस
चिनियाँ टोलीले गरेको अन्वेषणबाट दैलेखमा मिथेन ग्याँसको भण्डार भएको पत्ता लागेको छ । मिथेन ग्याँस पेट्रोल–डिजेलको तुलनामा स्वच्छ इन्धन मानिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।