Main
तोलामा ४ सय घट्यो सुन
५ असार, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि उच्च मूल्यबाट घटेको छ । अघिल्लो दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।