Main
२३ औं दिनमा देशभर फैलियो मनसुन
६ असार, काठमाडौं । यस वर्षको मनसुन आजबाट देशभर फैलिएको छ । यही जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्मै फैलिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख…
– यस समाचारको श्रोत : Online Khabar हो ।