Main

एक करोड बढीका अवैध गहनासहित पोखरामा २ जना पक्राउ

७ असार, पोखरा । भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो । भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button