Main
एचजेबीएलको उपाधि टाइम्स बास्केटबल क्लबलाई
७ असार, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेनगेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाइम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेनगेटले…
– यस समाचारको श्रोत : Online Khabar हो ।