Main
संसद्मा चित्रबहादुरको व्यंग्य : नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने !
८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सभामुख महोदय, आजको विषय गम्भीर छ । अब अलि चर्को कुरा गरौं भने सत्तामा बस्ने साथीहरूलाई घोचपेच गरे जस्तो हुने । कुरा जस्तो कुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।