Main
‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?
काठमाडौं । ‘द ग्रेट इण्डियन कपिल शो’को तेस्रो सिजन यस सातादेखि नेटफ्ल्क्सिमा फर्किएको छ । कपिल शर्मा र उनको टोली सानो पर्दामा नयाँ मजाक र रमाइलोको लहर लिएर फर्किएको छ । विमानस्थल र त्यहाँको ‘क्याप्स क्याफे’को सेटिङ उस्तै छ । दर्शकले नयाँ र ताजा हाँसो अनुभूति गर्न सक्छन् । शनिबारदेखि यो कार्यक्रम १९२ देशमा स्ट्रिमिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।