Main
रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते
९ असार, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् । काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को आज बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक…
– यस समाचारको श्रोत : Online Khabar हो ।