Main

चेक अनादर मुद्दाका दोषी अदालतबाटै फरार

९ असार, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट कैदी फरार भएका छन् । चेक अनादर दोषी ठहर भएका विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाट भागेका हुन् । सुनसरीको दुहबीबाट आइतबार पक्राउ परेका झालाई सोमबार मोरङ अदालत उपस्थित गराइएको थियो । शौचालय जान भनेर हिडेका उनी फरार भएका हुन् । नागेश्वरप्रसाद साहले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button