Main

युद्धविराम उल्लंघन गरेको भन्दै इजरायली रक्षामन्त्रीले दिए तेहरानमा हमला गर्न आदेश

१० असार, काठमाडौं । इजरायलका रक्षामन्त्री इस्राएल काट्जले इरानले युद्धविराम उल्लंघन गरेको भन्दै तेहरानको केन्द्रमा रहेको शासकीय केन्द्रहरूमा तीव्र आक्रमण गर्न इजरायली सेनालाई आदेश दिएका छन्। यो निर्देशन इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित रहेको भन्दै आश्रयस्थलहरूबाट बाहिर निस्कन अनुमति दिएको केहीबेरपछि आएको हो। टाइम्स अफ इजरायल का अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायलले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button