Main
टिडिएस मोटर र्याली र बागमती अटो जिमखाना शनिबार हुने
१० असार, काठमाडौं । बागमती अटो जिमखाना तथा टिडिएस मोटर र्याली आगामी शनिबार हुने भएको छ । बागमती अटोमोवाइल्स एसोसिएसनको संयोजनमा मोटोभर्स स्पोर्टस क्लव जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने सो मोटर र्याली तथा अटो–जिखाना कम्पीटीसनमा कुल ३२ गाडीसहित कुल ७७ जना खेलाडी (ड्राईभर्स) को सहभागिता रहनेछ । जहाँ १८ जना दक्ष मार्शल परिचालित हुनेछ आयोजकले जनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।