Main
रत्ननगर नगरपालिकाले ल्यायो एक अर्ब ५४ करोड ६५ लाखको बजेट
१०, असार, चितवन । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगर सभामा आगामी आर्थिक वर्षको लागि नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम र उपमेयर यादवप्रसाद पाठकले बजेट पेश गरेका थिए । नगर उपप्रमुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।