Main
माग्ने बुढा फिल्म ‘जहाजैमा’ अनुबन्धित
काठमाडौं । ‘माग्ने बुढा’ नामले चर्चित केदारप्रसाद घिमिरे अहिलेका ब्यस्त कलाकार हुन् । उनी एकपछि अर्को फिल्ममा अनुबन्धित हुन थालेका छन् । विवरणअनुसार, उनले कृषा चौलागाईंको आगामी कथानक ‘जहाजैमा’ साइन गरेका छन् । निर्मातासँग मंगलबार उनले लिखित सम्झौता गरेको जनाइएको छ । निर्माताले सम्झौतापत्र आदानप्रदानको फोटो सेयर गर्दै घिमिरेलाई कलाकारको रुपमा अनुबन्धित गरिएकोबारे जानकारी दिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।