Main

एउटा गुमनाम चित्रकार : सडकका भित्ताहरुमा जसको चित्रले सनसनी मच्याउँछ

सामान्यत: मान्छेहरू नाम र प्रशंसकका भोगी हुन्छन् । सबैले आफूलाई चिनुन्, आफ्नो गुणगान गाउन् भन्ने मान्छेको चाह धेरै हुन्छ । तर ब्याङ्क्सी यी कुराहरूबाट अलि टाढै छन् । उनी विश्वप्रसिद्ध गुमनाम स्ट्रिट आर्टिस्ट (सडकहरूमा चित्र बनाउने कलाकार) हुन् । अहिलेसम्म उनको वास्तविक परिचय विश्वलाई थाहा छैन । तर उनी बेलायतका हुन् भन्ने अनुमान छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button